Saturday, November 29, 2014

हा! हा!! हा !!! कस्तो हाँसो उठ्दो कुरो सुन्न पाइयो ! ha ha ha how funny !

Prachand Comred
हा! हा!! हा !!! कस्तो हाँसो उठ्दो कुरो सुन्न पाइयो भने आज ल एक पटक तपाई नै guess गर्नुस  त । यार तपाइ ले त  ठ्याक्कै मिलाउनु भयो हो त्यै हो । प्रचण्ड को मोर्चा आन्दोलन मा नजाने भयो रे तत्कालको लागि। यो पनि त्यो onlinekhabar  मा लेखेको थ्यो ।

छैन त हाँस उठ्दो कुरो अब सँधै आन्दोलमा जान्छु भन्दा त जनतालाई पिर पर्ने होइन हाँसो उठ्न थालिसक्यो कति लाज नभाको भनेर ।

अँ अर्को कुरा तपाई ले अस्ति को त्यो मोर्चा को खुल्ला मंच को प्रोग्राम मा  जानु  भाथ्यो । तोइट म पनि कस्तो पागल तपाई हरुलाई यस्तो कुरा सोध्ने । ल सुन्नुस मैले पनि सुन्या  कुरा हो है, त्यो ऐलेको माओबादी मोर्चामा कति दल छरे हँ ? तै २२ ओटा भन्या हैन ? तिनीहरुको कार्यकर्ता भन्नुकी आसेपासे भनु २२००   जनापनि पुगेन जम्मा गरेर जोडी पठाउदा त । लौ भयन त आचम्म । हुन त केको अचम्म २२०० जना पुग्न त। . २२ कुरो को पनि विस्वास हुनु पर्यो नि अब ।

अँ  अर्को कुरा तल कमेन्ट बोकस छ है साथी हरु कमेन्ट चै हान्दै गर्नु है । लौ झन्डै ले बिर्स्या फेरी मलाई माओवादी विरोधी भन्नुहोला नि, मा माओवादी हैन खाओवादी को विरोधी चाही पक्कै हुँ है । लौ ८ बज्न लगेछ आफु त ७ बजे नै खायर यसो पढ्नु पर्ने लौ भोलि अर्को कुरा गरम ला  है ।


No comments:

Post a Comment

आपका प्रतिक्रिया इस आर्टिकल के ऊपर

Ads Inside Post