Wednesday, May 25, 2016

ओली सरकारलाई नेकपा माओबादीको साथ !

Dev Gurung - Maoists
देव गुरुंग
बिभिन्न कारण ले आलोचित बन्दै गर्दा ओली सरकार ले समर्थन नपाएको भए १ सात अघिनै सत्ताबाट फिर्ता आउनु पर्थ्यो होला । बिशेषत: तराई मदेशको आंदोलनको साथै भारतको नाकाबंदीको कारणले पनि अहिले ओली सरकार चर्चा । नाकाबंदीमा ओली सरकारले घुटना नटेकेको कारणले पनि ओली सरकारलाई समर्थन गर्ने संख्या बढ्दै गएको देखिन्छ ।

हालै ओली सरकारलाई निरंतरता दिनुपर्छ भन्नेमा नेकपा माओबादीका केंद्रीय सदश्य देव गुरुंग पनि देखिएका छन । ऊनि भन्छन सरकार परिवर्तन अहिले असम्भव छ । राष्ट्रीय सहमतिले मात्र सरकार परिवर्तन गर्न सक्छ । ऊनि थप्छन् अहिले आंदोलनरत दल र अरुलाई मिलाएर नै जानुपर्छ र यसको सम्भावना पनि छ । 

Ads Inside Post